• २०८३ असार ७ गते आइतवार

बारा २, चितवन २ र तनहुँ १ मा एकैपटक उपचुनाव हुने, चैत २० गते उम्मेदवारी मनोनयन

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

चैत ६, काठमाडौ‌ं । निर्वाचन आयोगले रिक्त रहेका क्षेत्रहरुमा वैशाख १० मै उपनिर्वाचन गर्ने निर्णय गरेको छ । चितवन २ सहित राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनपछि रिक्त रहेको तनहुँ १ र बारा २ मा पनि वैशाख १० मै निर्वाचन गर्ने आयोगका सहप्रवक्ता सूर्यप्रयाद अर्यालले बताए ।

चैत २० गते उम्मेदवारी दर्ता, २३ गते अन्मित नामावली प्रकाशन गर्ने कार्यसूची रहेको उनले बताए ।

Sharing

प्रतिक्रिया दिनुहोस