• २०८३ जेष्ठ २९ गते शुक्रवार

ललितले दिलाए नेपाललाई पहिलो सफलता

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

चैत २, काठमाडौँ । आईसीसी विश्वकप क्रिकेट लिग टू अन्तर्गत त्रिकोणत्मक सिरिको अन्तिम खेलमा घरेलु टोली नेपालले पहिलो सफलता हात पारेको छ ।

बलर ललित राजवंशीले युएईका ओपनर आर्यन लाक्रालाई ६ रनमा आउट गरेका हुन् ।

Sharing

प्रतिक्रिया दिनुहोस