• २०८३ बैशाख ७ गते सोमवार

प्रतिनिधिसभाको बैठक बस्दै

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

फागुन १७, काठमाडौँ । प्रतिनिधिसभाको बैठक बस्दैछ ।

आज अपरान्ह १ बजे बस्ने बैठकमा राष्ट्रपति कार्यालयवाट आएको सन्देश, सम्पत्ति शुद्धीकरण संसोधन बिद्येयक र संबैधानिक परिषद संसोधन बिद्येयक माथी छलफल हुन सक्ने बुझिएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस