• २०८३ असार ६ गते शनिवार

माओवादी केन्द्रको पदाधिकारी बैठक सुरु

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

माघ १७, काठमाडौं ।  नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक सुरु भएको छ। पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा दोस्रो दिनको बैठक सुरु भएको हो।

Sharing

प्रतिक्रिया दिनुहोस