• २०८३ जेष्ठ २७ गते बुधवार

प्रधानमन्त्रीसँगको भेटपछि देउवाले बोलाए पार्टीका शीर्ष नेताहरूलाई

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

पौष २५, काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले छलफलका लागि पार्टीका शीर्ष नेताहरूलाई आफ्नो निवास धुम्बाराहीमा बोलाएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सभापति देउवालाई भेटेर आफूलाई विश्वासको मत मागेपछि देउवाले पार्टीका शीर्ष नेताहरूलाई छलफलका लागि बोलाएका हुन् ।


आइतबार साँझ देउवालाई भेटेर प्रचण्डले भोलि संसद्मा आफूलाई विश्वासको मत दिन आग्रह गरेका थिए । त्यसपछि देउवाले आवश्यक छलफलका लागि पार्टीका शीर्ष नेताहरूलाई धुम्बाराही बोलाएका हुन् ।

Sharing

प्रतिक्रिया दिनुहोस