• २०८३ जेष्ठ २२ गते शुक्रवार

यी हुन् एमालेका संघ र सातै प्रदेशका समानुपातिक सांसद [सूचीसहित]

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

मंसिर २५, काठमाडौं ।  नेकपा एमालेले संघ र प्रदेश समानुपातिकतर्फको सांसद चयन गरेको छ।

शनिबार पार्टी कार्यालय च्यासलमा बसेको सचिवालय बैठकले संघ र सबै प्रदेशसभातर्फको समानुपातिकतर्फको सांसद छानेको प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले बताए।

हेर्नुहोस् सबै सूची :

 

 

Sharing

प्रतिक्रिया दिनुहोस