• २०८३ कार्तिक २२ गते शनिवार

३७ हजार २२१ मतगणना हुँदा रविलाई कति ?

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

मंसिर ७, काठमाडौं । चितवन क्षेत्र नम्बर २ मा मत गणना जारी छ । पछिल्लो मत परिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टीबाट रवि लामिछाने अग्रस्थानमा छन् ।

३७ हजार २२१ मतगणना हुँदा लामिछाने गठबन्धनभन्दा ८,८८८ मतले अगाडि छन् । उनले १७ हजार ५२९ मत पाएका छन् ।एमालेका कृष्णभक्त पोखरेलले ८ हजार ८४२ मत पाउँदा गठबन्धनका उमेश श्रेष्ठले ८ हजार ६४१ मत ल्याएका छन् ।

Sharing

प्रतिक्रिया दिनुहोस