मंसिर ६, काठमाडौं । सप्तरी-२ मा जनमत पार्टीका अध्यक्ष सिके राउतले ७ हजार १ सय ९७ मतको अग्रता लिएका छन्।

जिल्ला निर्वाचन कार्यालयकाअनुसार हालसम्मको गणनामा राउतले १४ हजार ४ सय ६८ मत ल्याएका छन्। उनका प्रतिस्पर्धी जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले ७ हजार २ सय ७१ मतसहित दोस्रो स्थानमा छन्।