• २०८३ बैशाख १४ गते सोमवार

प्रहरीको सेवा प्रविधिमैत्री बनाउन सरकार प्रतिबद्ध : गृहमन्त्री खाँण

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

कार्तिक ६, काठमाडाैं ।  गृहमन्त्री बालकृष्ण खाँणले नेपाल प्रहरीको सेवालाई प्रविधिमैत्री बनाउन सरकार प्रतिबद्ध रहेको बताएका छन् ।आज प्रहरी निरीक्षक आधारभूत तालिम दीक्षान्त समारोहलाई काठमाडौँमा सम्बोधन गर्दै उनले प्रविधिबाट सिर्जित नवीन समस्याको समाधानका लागि प्रहरीलाई प्रविधिले सम्पन्न बनाउनैपर्ने बताएका हुन् ।

तालिममा सिकेका सीपमार्फत अपराध नियन्त्रण र अनुसन्धानका क्रममा आउने अवरोधहरुलाई परिणाममुखी बनाउन प्रहरीहरु सफल हुने विश्वास व्यक्त गरे ।

Sharing

प्रतिक्रिया दिनुहोस