टिकटक भिडियो बनाउनोस्, ५० हजार जित्नोस् ! खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट कात्तिक ५, काठमाडौं । निर्वाचन आयोगले आसन्न निर्वाचनलक्षित टिकटक भिडियो बनाएर पठाउन आग्रह गरेको छ । त्यसरी पठाइएका मध्ये उत्कृष्ट पाँच भिडियोलाई जनही ५० हजार रुपैयाँका दरले पुरस्कृत गरिने आयोगले जनाएको छ । Post Views: 46 Sharing Facebook Twitter Pinterest LinkedIn