• २०८३ भाद्र २५ गते बिहिवार

राष्ट्रपति भण्डारी त्रिवि शिक्षण अस्पतालमा भर्ना

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असोज २२, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा भर्ना भएकी छन् । स्वास्थ्यमा समस्या आएपछि राष्ट्रपति भण्डारीलाई अस्पताल भर्ना गरिएको हाे ।

उनका स्वकीय सचिव भेषराज अधिकारीका अनुसार भण्डारीलाई रुघा खोकी र ज्वरो आएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस