• २०८३ बैशाख २१ गते सोमवार

गठबन्धनले यसरी बाँड्यो सिट [सूचीसहित]

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असोज २२, काठमाडौं । सत्ता गठबन्धनले प्रदेश र प्रतिनिधिसभाको सिट बाँडफाँटलाई लगभग टुंगो लगाएको छ । गठबन्धनले १६५ मध्ये १६१ सिटको भागवण्डा मिलाएको हो।

प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार बसेको गठबन्धनको बैठकले कांग्रेसलाई ८४, नेकपा माओवादी केन्द्रलाई ४५,एकीकृत समाजवादीलाई २० र राष्ट्रिय जनमोर्चालाई २ स्थान दिने गरी बाँडफाँट गरेको हो। ४ सिटमा छलफल चलिरहेको छ । सूचीमा तलमाथि हुन सक्ने एक नेताले जानकारी दिए।

जनता समाजवादी पार्टी बाहिरिएपछि आएको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)लाई ८ सिट दिने गरी तयारी छ ।

Sharing

प्रतिक्रिया दिनुहोस