• २०८३ बैशाख ७ गते सोमवार

कानुनविद्सँग छलफल गर्दै प्रधानमन्त्री देउवा

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असोज ५, किभ ।  राष्ट्रपतिले नागरिकता विधेयक प्रमाणीकरण गर्न अस्वीकार गरेपछि प्रधानमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संविधानविद्सँग छलफल गर्ने भएका छन्।

प्रधानमन्त्री निवास बालुवाटारमा दिउँसो साढे ३ बजे कानुनविद्हरूलाई बोलाइएको एक कांग्रेस नेताले जानकारी दिए । संसदको दुवै सदनबाट पारित भएको नागरिकता विधेयक प्रमाणीकरण गर्न राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार बेलुकी अस्वीकार गरेकी थिइन्।

Sharing

प्रतिक्रिया दिनुहोस