• २०८३ जेष्ठ २९ गते शुक्रवार

अध्यक्ष दाहाल र अमेरिकी राजदूत बेरीबीच बिदाइ भेट

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

भदौ २९, काठमाडौँ । नेपालका लागि अमेरिकी राजदूत रेन्डी बेरी र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच बिदाइ भेटवार्ता भएको छ ।

आज बिहान खुमलटारस्थित अध्यक्ष निवासमा उनीहरबीच भएको भेटवार्तामा अमेरिका र नेपालबीचको दुई पक्षीय सम्बन्धका बारेमा छलफल भएको छ । भेटको क्रममा अध्यक्ष प्रचण्डले राजदूत बेरीलाई सफल कार्यकालका लागि बधाई ज्ञापन गरेका थिए ।

Sharing

प्रतिक्रिया दिनुहोस