• २०८३ बैशाख ११ गते शुक्रवार

नेप्से दोहोरो अंकले वृद्धि

खबर२४ नेपाल पढ्न लाग्ने समय : २ मिनेट

भदौ २८, काठमाडौं । एक सातापछि आज नेप्से परिसूचकमा दोहोरो अंकको वृद्धि देखिएको छ । मंगलबार बजार मापन गर्ने सूचक २१.३० अंकले बढेर परिसूचक १९३४.०४ बिन्दुमा रोकिएको छ ।

आज २३१ कम्पनीका ३१ लाख ४६ हजार ९९६ कित्ता सेयर ९२ करोड २५ लाख ७४ हजार ४०९ रुपैयाँमा कारोबार भएको छ । आज सेन्सेटिभ इन्डेक्स पनि १.०३ प्रतिशतले बढेर ३७६.१७ बिन्दु पुगेको छ ।

कारोबारमा सबै समूहको उपसूचकमा हरियाली छाएको छ । बैंकिङ समूहको १०.९१, विकास बैंक ६०.०३, वित्त कम्पनी ३४.११, जलविद्युत २०.७८, जीवन बीमा ९६.२२, उत्पादन तथा प्रशोधन ९०.६५, माइक्रोफाइनान्स ५३.५८, निर्जीबन बीमा समूहको उपसूचक ५८.७७ अंकले बढेको छ । बजारमा हरियाली छाउँदा बोटलर्स नेपालको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।

२. महालेखापरीक्षण टंकमणि शर्मा दंगाल नेतृत्वको टोलीलाई अन्तर्राष्ट्रिय सर्वोच्च सन्तानहरूको २४ औँ महाधिवेशनमा सहभागिता जनाउन स्वीकृति दिने ।

३. बेरुजु फर्छ्यौट अनुगमन सचिवालयमा आर्थिक वर्ष ७९–८० का लागि राजपत्राङ्कित स्तरको दरबन्दी स्वीकृत गर्ने ।

४. विश्व बैंकबाट यातायात तथा व्यापार आबद्धता अभिवृद्धि कार्यक्रमका लागि प्राप्त हुने २२५ अमेरिकन डलर अर्थात करिब ३५ अर्ब सहुलियतपूर्ण ऋण सहायता स्वीकार गर्ने ।

५. महिला संरक्षण तथा उत्थान प्रणाली परियोजनाका लागि एशियाली विकास बैंकबाट प्राप्त हुने १२ मिलियन अमेरिकी डलर सहायता स्वीकार गर्ने वार्ता टोली गठन गर्ने ।

६. अमेरिकाको वाशिङटन डिसीमा आयोजना हुने विश्व बैंक समूह र अन्तर्राष्ट्रिय मुद्रा कोषको वार्षिक बैठकमा भाग लिन अर्थमन्त्री नेतृत्वको प्रतिनिधि मण्डललाई स्वीकृत दिने ।

७. ०७९ असोज ८ र ९ गते स्वीडेनको स्टकहोममा आयोजना कार्यक्रममा सहभागी हुन कानुन न्याय तथा संसदीय मामिला मन्त्रीको भ्रमण स्वकृति गर्ने ।

८. सामाजिक सुरक्षा दोस्रो संशोधन नियमावली २०७९ स्वीकृत गर्ने ।

९. नेपाल र रोमानियाबीच दुई पक्षीय परामर्श संयन्त्र स्थापना समझदारीपत्रमा हस्ताक्षर गर्न परराष्ट्र मन्त्रालयलाई स्वकृत प्रधान गर्ने ।

१०. चिनियाँ जनकंग्रेसका अध्यक्ष ली चान्सुको नेपाल भ्रमणको अवसरमा वार्ता गर्न प्रतिनिधिमण्डल गठन गर्ने ।

११. पोस्ट बहादुर बोगटी बहुप्राविधिक शिक्षालयलाई सरकारी जग्गा लिजमा उपलब्ध गराउन स्वीकृत दिने ।

१२. इजरालको कार्यक्रममा सहभागी हुन भूमि, सहकारी तथा गरिबी निवारण मन्त्रीलाई स्वीकृत दिने ।

१३. मधेस प्रदेशमा चिडियाखाना बनाउन स्वीकृत दिने ।

१४. संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयका लागि अस्थायी दरबन्दी स्वीकृत गर्ने ।

Sharing

प्रतिक्रिया दिनुहोस