• २०८३ बैशाख ७ गते सोमवार

सुदूरपश्चिम प्रदेशका भौतिक राज्यमन्त्रीलाई पदबाट हटाइयो

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट
भदाै १५, धनगढी । सुदूरपश्चिम प्रदेश सरकारका भौतिक पूर्वाधार राज्यमन्त्री  कुलवीर चौधरीलाई मन्त्रीबाट हटाइएको  छ ।

चौधरी गत २५ चैत राज्यमन्त्री नियुक्त भएका थिए । नेकपा एकीकृत समाजवादी पार्टीको तर्फबाट राज्यमन्त्री बनेका चौधरीलाई पार्टी गतिविधि विपरित काम गरेको भन्दै पार्टीको सिफारिसमा मुख्यमन्त्रीले पदमुक्त गरेकाे स्राेतकाे दाबी छ ।

उनलाई मन्त्री पदबाट हटाउनुकाे कारण भने खुलाइएकाे छैन । ।

Sharing

प्रतिक्रिया दिनुहोस