कुशेऔंशीकाे अवसरमा पितृलाई सम्झदैँ सर्वसाधारण (फाेटाे फिचर) खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट भदौ ११, काठमाडौं । कुशेऔंशीका अवसरमा काठमाडौंको गोकर्णेश्वरमा आफ्ना स्वर्गीय पितालाई सम्झदै सर्वसाधारण । कुशेऔंशीमा गोकर्णेश्वर मन्दिरमा गएर पितृलाई सम्झने चलन छ । Post Views: 49 Sharing Facebook Twitter Pinterest LinkedIn