• २०८३ जेष्ठ २२ गते शुक्रवार

स्वीडेनमा गोली चल्दा एक जनाको मृत्यु

एजेन्सी पढ्न लाग्ने समय : १ मिनेट

भदौ ४, स्विडेन। स्विडेनको एउटा किनमेल केन्द्रमा गोली चल्दा एक जनाको मृत्यु भएको छ । गोली लागेर एक महिला घाइते भएकी छिन् । घाइते महिलाको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । ‘घाइतेको मृत्यु भएको छ’, प्रहरीले एक विज्ञपितमा भनेको छ ।

दक्षिणी सहर माल्मोमा भएको गोलीकान्डका संदिग्धलाई पक्राउ गरिएको प्रहरीले एक विज्ञप्तिमा उल्लेख गरेको छ । प्रहरीले आक्रमणबारे अनुसन्धान सुरु गरेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस