• २०८३ बैशाख १५ गते मङ्गलवार

मन्त्रिपरिषद्को बैठक बस्दै

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

साउन १६, काठमाडौं । मन्त्रिपरिषद्को नियमित बैठक आज बस्दै छ । बैठक दिउँसो प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने स्रोतले जनाएको छ ।

आजको बैठकबाट आमनिर्वाचनको मिति तोकिन सक्ने आकलन गरिएको छ । निर्वाचन आयोगले यसअघि नै सरकारलाई निर्वाचनको मिति प्रस्ताव गरिसकेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस