• २०८३ जेष्ठ ३० गते शनिवार

नेपाल प्रहरीका ३२ एसपी एसएसपी बढुवामा सिफारिस (नामसहित)

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असार २५, काठमाडौं। सरकारले नेपाल प्रहरीका ३२ एसपी (प्रहरी उपरीक्षक)को एसएसपी (प्रहरी वरिष्ठ उपरीक्षक)मा बढुवा सिफारिस गरेको छ । नेपाल सरकार, गृह मन्त्रालयले आज बढुवा सिफारिसको सूचना प्रकाशित गरेको हो ।

बढुवा समितिको बैठकको निर्णय अनुसार उनीहरूलाई सिफारिस गरेको गृह मन्त्रालयले जनाएको छ ।

Avatar

Avatar

 

Sharing

प्रतिक्रिया दिनुहोस