• २०८३ जेष्ठ १ गते शुक्रवार

राष्ट्र्रिय युवा संघले भन्यो- गठबन्धनको डेटिङमा बजेट आयो सेटिङमा, अर्थमन्त्रीलाई बर्खास्त गर

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असार २१, काठमाडौं ।  प्रमुख प्रतिपक्षी दल एमालेनिकट राष्ट्र्रिय युवा संघ नेपालले अर्थमन्त्री जनार्दन शर्मालाई बर्खास्त गर्न माग गर्दै प्रदर्शन गरेको छ । अनधिकृत व्यक्तिलाई मन्त्रालयमा प्रवेश गराएर करको दर रेट परिवर्तन गरेको भन्दै अर्थमन्त्री शर्मालाई बर्र्खास्त गर्न वा राजीनामा गराउन युवा संघले मंगलबार काठमाडौंमा प्रदर्शन गरेको हो ।

प्रदर्शनमा उत्रिएका युवा संघका कार्यकर्ताहरूले ‘गठबन्धनको डेटिङमा बजेट आयो सेटिङमा’ लेखिएको प्लेकार्ड बोकेका थिए ।

Avatar

Avatar

Avatar

Avatar

Avatar

Avatar

Sharing

प्रतिक्रिया दिनुहोस