• २०८३ बैशाख २२ गते मङ्गलवार

विदेशी मुद्राको विनिमय दर   

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असार १६,काठमाडौं । नेपाल राष्ट्र बैंकले बिहीबारका लागि एक अमेरिकी डलरको खरिद दर १२६ रुपैयाँ ०५ पैसा र विक्री दर १२६ रुपैयाँ ६५ पैसा तोकेको छ ।

यस्तैगरी युरो १ को खरिद दर १३२ रुपैयाँ  ६२ पैसा  र बिक्री दर १३३ रुपैयाँ २५ रुपैयाँ तोकेको छ । अष्ट्रेलियन डलर १ को खरिद दर ८६ रुपैयाँ ७१ पैसा र बिक्री दर ८७ रुपैयाँ १२ पैसा रहेको छ ।

जापानी येन १० को खरिद दर ९ रुपैयाँ २४ पैसा र बिक्री दर ९ रुपैयाँ २८ पैसा छ । चिनियाँ युआन १ को दरिद दर १८ रुपैयाँ ८३ पैसा र बिक्री दर १८ रुपैयाँ ९२ पैसा छ ।

कतार रियाल १ को खरिद दर ३४ रुपैयाँ ३६ पैसा र बिक्री दर ३४ रुपैयाँ ५२ पैसा छ । साउदी अरब रियाल १ को खरिद दर ३३ रुपैयाँ ५९ र बिक्री दर ३३ रुपैयाँ ७५ पैसा छ ।

Sharing

प्रतिक्रिया दिनुहोस