• २०८३ मङ्सिर ४ गते बिहिवार

देशभर कोरोनाका सक्रिय संक्रमित ११० जना

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

जेठ २२, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर थप १३ जना कोरोना संक्रमित थपिएका छन् । मन्त्रालयका अनुसार सोही छिल्लो २४ घण्टामा ९ जना कोरोना मुक्त भएका छन् ।

आज थपिएकासँगै नेपालमा सक्रिय संक्रमितको संख्या १ सय १० जना रहेको छ ।

पछिल्लो २४ घण्टामा पीसीआरबाट ९ र एन्टीजेनबाट ४ जनामा गरी १३ जनामा कोरोना पुष्टि भएको हो ।

Sharing

प्रतिक्रिया दिनुहोस