• २०८३ मङ्सिर १२ गते शुक्रवार

पालिका चुनावमा एक लाख ४५ हजारभन्दा धेरै उम्मेदवार (सूचीसहित)

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

बैशाख २१, काठमाडौं । निर्वाचन आयोगले पालिका चुनावको लागि उम्मेदवारी दिएकाहरुको सूची सार्वजनिक गरेको छ । आयोगले मेयर/उपमेयर, अध्यक्ष/उपाध्यक्ष, वडा अध्यक्ष र सदस्यमा उम्मेदवारी दिएका १ लाख ४५ हजारभन्दा धेरै उम्मेदवारको सूची सार्वजनिक गरेको हो ।

विभिन्न प्राविधिक कारणले उम्मेदवारहरूको सूची प्रकाशनमा ढिलाइ भएको र अझै पनि यो सूचीमा केही थपघट हुन सक्ने आयोगको भनाई छ । पालिका चुनाव–२०७९ का लागि हिजो बेलुकासम्म निर्वाचन आयोगमा प्रविष्ट भएका उम्मेदवारको सम्पूर्ण विवरण यस अनुसार छ ।

Candidate_Nomination_System_Entry_upto_2079_01_20_Time_6_PM (2)

Sharing

प्रतिक्रिया दिनुहोस