• २०८३ बैशाख २१ गते सोमवार

माओवादीबाट पालिका प्रमुख/अध्यक्षमा ७७ र वडाध्यक्षमा ७५३ महिला !

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

चैत २९, काठमाडौं । नेकपा माओवादी केन्द्रले हरेक जिल्लाबाट कम्तीमा एक महिला पालिका प्रमुख वा अध्यक्ष पदको उम्मेदवार सिफारिस गर्न सर्कुलर गरेको छ ।एउटा पालिकाको कम्तीमा एक वडा अध्यक्षमा महिलालाई सिफारिस गर्न भनेको छ ।

सर्कुलरअनुसार महिला उम्मेदवार सिफारिस भएको अवस्थामा माओवादी केन्द्रको देशभर ७७ जना महिला नेतृ पालिकाको नेतृत्वमा प्रतिस्पर्धी बन्नेछन् ।७५३ जना महिला वडाध्यक्षमा प्रतिस्पर्धा गर्नेछन् ।

Sharing

प्रतिक्रिया दिनुहोस