• २०८३ असार ४ गते बिहिवार

दीपेन्द्रको अर्धशतक

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

चैत १७, काठमाडौं । त्रिदेशीय अन्तर्राष्ट्रिय श्रृंखलाअन्तर्गत पपुवा न्यु गिनी (पीएनजी)विरुद्ध नेपाली टोलीका ब्याटर दीपेन्द्रसिंह ऐरीले अर्धशतक बनाएका छन् । कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा जारी खेलमा चौथो नम्बरमा ब्याटिङका लागि आएका दीपेन्द्रले २८ बलमा दुई तीन चौका र एक छक्कासहित ५० रन पूरा गरे ।

प्रतियोगिताको चोथो खेलमा नेपाल जित निकाल्दै एक खेल अघिनै फाइनल पुग्ने लक्ष्यमा छ ।

Sharing

प्रतिक्रिया दिनुहोस