चैत ९, काठमाडौं । त्रिभुवन विश्वविद्यालय कर्मचारी संघको केन्द्रिय समितिको १२ औं राष्ट्रिय सम्मेलन उदघाटन गर्दै नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले त्रिभुवन विश्वविद्यालय तालाबन्दी भईरहदाँ मन दुखेको बताउनु भएको छ ।