• २०८३ जेष्ठ १७ गते आइतवार

उपत्यकामा थप १६ जनामा कोरोना पुष्टि

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

चैत २, काठमाडौं। पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप १६ जना कोरोना भाइरस पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयकाका अनुसार काठमाडौँमा १५ जना, ललितपुरमा १ र भक्तपुरमा भने आज संक्रमित थपिएका छैनन ।

नेपालमा पछिल्लो २४ घण्टामा देशभर ८२ जना कोरोना संक्रमित थपिएका छन् ।

Sharing

प्रतिक्रिया दिनुहोस