• २०८३ असार ८ गते सोमवार

नारायणी नदीमा महिलाको शव फेला

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

माघ ६,काठमाडौँ ।पूर्वी नवलपरासी नारायणी नदीमा एक महिलाको शव फेला परेको छ । जिल्ला प्रहरीका अनुसार मध्यबिन्दु नगरपालिकाको नन्दपुर नजिक नदीमा अन्दाजी २0–२५ वर्षीया महिलाको शव बिहीबार देखिएको हो ।

स्थानीयले जानकारी दिएपछि शव व्यवस्थापन गरेर जिल्ला अस्पतालमा राखिएको छ । पहिचान नखुलेको कारण अस्पतालमा राखिएको प्रहरीको भनाइ छ ।

Sharing

प्रतिक्रिया दिनुहोस