• २०८३ बैशाख २० गते आइतवार

पर्यटनमन्त्री आलेलाई कोरोना संक्रमण

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

माघ ३,काठमाडौं ।संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेलाई कोरोना संक्रमण भएको छ । मन्त्री आलेलाई कोरोना संक्रमण भएको उनको सचिवालयले जानकारी दिएको हो ।


यसैगरी मन्त्री आलेका स्वकीय सचिवहेमन्त रेग्मीलाई पनि कोरोना संक्रमण भएको छ। मन्त्री आलेको सचिवालयले आफूहरुको सम्पर्कमाआएका सबै जनालाई सतर्कता अपनाउन आग्रह गरेको छ।

Sharing

प्रतिक्रिया दिनुहोस