• २०८३ भाद्र १५ गते सोमवार

२४ घण्टामा देशभर सवारी दुर्घटनामा ४ को मृत्यु, १२१ जना घाइते

खबर२४ नेपाल पढ्न लाग्ने समय : २ मिनेट

भदौ १५, काठमाडौं ।  पछिल्लो २४ घण्टामा देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा ४ जनाको मृत्यु भएको छ भने १२१ जना घाइते भएका छन् । नेपाल प्रहरीले दिएको जानकारी अनुसार दुर्घटनामा लुम्बिनी प्रदेशमा ३ जनाको मृत्यु भएको छ भने मधेश प्रदेशमा एक जनाको मृत्यु भएको छ ।

May be an image of map and text that says 'कर्णाली प्रदेश मत्य 0 जना धाइते o जना गण्डकी प्रदेश मृत्यु ဝ जना मिति २०८३ मदो 98 गते| २४ घण्टाको ધારતે 33 जना सवारी दुर्घटना बागमती प्रदेश मृत्य 0 जना घाइ्ते १२ जना सुदरपश्विम प्रदेश मत्य जना काठमाडी उपत्यका मृत्य जना घाइते 99 जना धाइ्ते जना कोशी प्रदेश मृत्य O जना लुगिबिनी प्रदेश मत्य 3 जना ઘારતે 28 घाइते 96 जना जम्मा मानवीय क्षति मृत्यु 8 जना घाइते १२१ जना मघेश प्रदेश मृत्य जना घाइतो २२ जना विस्वृत विवरण कमेन्टमा...'

त्यस्तै देशभर भएका दुर्घटनामा १२१ जना घाइते भएका छन् । जस अनुसार मधेश प्रदेशमा २२ जना घाइते भएका छन् भने कोशीमा २४ जना, काठमाडौँ उपत्यकामा २ जना, सुदूरपश्चिममा ११ जना, बागमतीमा १२ जना घाइते भएका छन् भने लुम्बिनीमा १७ जना र गण्डकीमा ३३ जना घाइते भएका छन् ।

May be an image of text

Sharing

प्रतिक्रिया दिनुहोस