• २०८३ भाद्र १६ गते मङ्गलवार

आज राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिको बैठक बस्दै

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

भदौ १५, काठमाडौं । आज राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिको बैठक बस्दैछ ।

आजको दिउसो १ बजेदेखि शुरु हुने बैठकमा ‘नेपाल विशेष सेवा ऐन, २०४२ को साविकको व्यवस्था जगाउने सम्बन्धी विधेयक, २०८३’ माथि सम्बन्धित विज्ञहरूसँग छलफलको कार्यसूची रहेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस