• २०८३ साउन १६ गते शनिवार

दूरसञ्चार प्राधिकरणका पूर्वअध्यक्ष भण्डारी पक्राउ

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

साउन १५, काठमाडौं ।  नेपाल दूरसञ्चार प्राधिकरणका पूर्वअध्यक्ष भुपेन्द्र भण्डारी पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले बिहीबार बेलुका ललितपुरबाट भण्डारीलाई पक्राउ गरेको हो।

सीआईबीका अनुसार स्मार्ट सेल घोटाला प्रकरणमा भण्डारी पक्राउ गरेका हुन् । तत्कालीन सञ्चारमन्त्री रेखा शर्माको समयमा भण्डारी दूरसञ्चार प्राधिकरणको अध्यक्षमा नियुक्त भएका थिए ।

Sharing

प्रतिक्रिया दिनुहोस