• २०८३ मङ्सिर ७ गते आइतवार

एमालेको सचिवालय बैठक बस्दै

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

चैत १७, काठमाडौं ।  नेकपा एमालेको सचिवालय बैठक आज बस्न लागेको छ ।

केन्द्रीय कार्यालय च्यासलमा बिहान ११ बजे बैठक बस्ने भएको हो । बैठकमा अध्यक्ष केपी शर्मा ओली पक्राउको विरोधमा जारी आन्दोलन र दलको संसदीय दलको नेता छनोट बारेमा छलफल हुने बताइएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस