• २०८३ भाद्र १४ गते आइतवार

सुन तोलामै ९ हजार ५ सयले घट्यो

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

भदौ १४, काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मुल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन तोलाको ९ हजरत ५ सयले घटेर तोलाको ३ लाख ९ हजारमा कारोबार भइरहेको छ । यसअघि शुक्रबार सुन तोलाको ३ लाख १८ हजार ५ सयमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मुल्य पनि घटेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको १८५ ले घटेर तोलाको ४७८० मा कारोबार भइरहेको छ । यसअघि शुक्रबार चाँदी तोलाको ४९६५ मा कारोबार भएको थियो ।

Sharing

प्रतिक्रिया दिनुहोस