• २०८३ साउन १४ गते बिहिवार

गोली लागेर सुभाष ठाकुर गम्भीर घाइते

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

साउन १४, काठमाडौं ।   सिरहामा दुई पक्षबिच भएको झडपका क्रममा गोली लागेर सुभाष ठाकुर गम्भीर घाइते भएका छन् ।

छातिमा गोली लागेर धनुसाधाम घार भएका अन्दाजी १८ वर्षीय सुभाष गम्भीर घाइते भएका हुन् । उनको अहिले जनकपुर अस्पतामा उपचार भइरहेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस