• २०८३ बैशाख २० गते आइतवार

पूर्वमन्त्री खड्कालाई सात दिन हिरासतमा राख्न अनुमति

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

चैत १५, काठमाडौं । प्रहरीले नेपाली कांग्रेसका नेता एवं पूर्व ऊर्जामन्त्री दीपक खड्कालाई ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति पाएको छ । जिल्ला अदालत काठमाडौँले खड्कालाई ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले खड्कालाई आज बिहान सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको पत्र अनुसार बुढानीलकण्ठबाट पक्राउ गरेको थियो ।

Sharing

प्रतिक्रिया दिनुहोस