• २०८३ बैशाख ५ गते शनिवार

कांग्रेसले गर्यो सानेपामा संसदीय सचेतना कार्यक्रम

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

चैत १४, काठमाडौं । नेपाली कांग्रेसले प्रतिनिधिसभा एवं राष्ट्रिय सभामा नवनिर्वाचित सदस्यहरूका लागि संसदीय सचेतना कार्यक्रम गरेको छ । शनिबार पार्टी केन्द्रीय कार्यालय सानेपामा उक्त कार्यक्रम गरेको हो । कार्यक्रममा सभापति गगन थापासहितका उपसभापति र महामन्त्रीहरू उपस्थित थिए ।

प्रतिनिधिसभा एवं राष्ट्रिय सभामा नवनिर्वाचित सांसद्हरुलाई संसदीय अभ्यास र पार्टीको रणनीतिबारे जानकारी गराउन कार्यक्रमको आयोजना गरिएको थियो ।

Sharing

प्रतिक्रिया दिनुहोस