• २०८३ कार्तिक ११ गते मङ्गलवार

आजको मौसम : कोशी, मधेश, बागमती प्रदेशमा आंशिक बादल लाग्ने

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

कात्तिक १०, काठमाडौं । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले देशका हिमाली तथा पहाडी भूभागमा आंशिक बादल लागेको छ भने तराई भूभागमा मौसम मुख्यतया सफा रहेको छ।

आज दिउँसो कोशी, मधेश, बागमती प्रदेशमा आंशिक बादल लाग्नेछ । देशको बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ ।

आज राति देशभर आंशिक बादल लाग्नेछ ।

May be an image of map and text

Sharing

प्रतिक्रिया दिनुहोस