• २०८३ कार्तिक ११ गते मङ्गलवार

२४ घण्टामा ट्राफिक प्रहरीले गर्यो ६५२ जनालाई कारबाही

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

कात्तिक १०, काठमाडौं । ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा ६५२ वटा सवारीसाधनका चालकलाई कारबाही गरेको छ । मंगलबार बिहानसम्म काठमाडौं उपत्यकाका विभिन्न स्थानमा ट्राफिक प्रहरीले सञ्चालन गरेको जाँचका क्रममा मादक पदार्थ (मापसे) सेवन गरी सवारी चलाउने ६०, सिसिटिभिमार्फत ३२, रातोबत्तीमा ३२ जना चालकलाई कारबाही गरिएको छ ।

यसैगरी, तीव्रगतिमा ९७, हर्न निषेधमा ७, लेन क्रसमा ११, अवस्था ठिक नभइको ७, एकतर्फीमा ११ र अन्यमा ३६५ जना चालकलाई कारबाही गरिएको ट्राफिक प्रहरीले जनाएको छ ।

May be an image of text

Sharing

प्रतिक्रिया दिनुहोस