• २०८३ मङ्सिर ३ गते बुधवार

भोटेकोशी बाढीपीडितका लागि राष्ट्रपतिले एक महिनाको पारिश्रमिक दिने

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

भदौ ११, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले भोटेकोशीमा आएको बाढीबाट प्रभावित नागरिकको उद्धार तथा राहतका लागि आफ्नो एक महिनाको पारिश्रमिक प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा प्रदान गर्ने घोषणा गरेका छन् । राष्ट्रपतिको कार्यालयले बिहीबार जारी गरेको विज्ञप्तिमा राष्ट्रपति पौडेलले बाढीपीडितको उद्धार तथा राहतका लागि आफ्नो एक महिनाको पारिश्रमिक सरकारी कोषमा उपलब्ध गराउने घोषणा गरेका हुन् ।

बाढीबाट प्रभावित क्षेत्रमा उद्धार तथा राहत कार्यलाई सहयोग पुर्याउने उद्देश्यले राष्ट्रपतिले उक्त रकम प्रदान गर्ने निर्णय गरेको हो ।

May be an image of ticket stub, blueprint and text that says 'O राष्ट्रपतिको सार्यालय รีมิ भবन शदटणील ਗারন राष्ट्रपति भवन महाराजवक महाराजग्ज, काठमाडौ, नेपाल विज्ञप्त सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यूले हिजो मिति २०६३ भदौ 90 गते रसुवाको भोटेकोशी नदीमा आएको भीषण बादीका कारण जनधनको ठूलो क्षति भएकोले विपद् पिडित नागरिकको उद्धार, खोज र राहत कार्यमा सहयोगार्थ एक महिनाको पारिश्रमिक प्रधानमन्त्री दैवी प्रकोप उद्वार कोषमा प्रदान गरनुहुने भएको छ| २०६३ साल भदौ 99 गते बिहीबार। ने.सं. ۹۹۹۹ गुँलाख्व: चतुर्वशी। ရ်ဆာရို (रितेशकुमार श्থीक्य) प्रवक्ता ::.:.. फोन ፅፃ-ሂንየዶሂ '9ೀ, ४७१९३४२, 四パルメル, *७१९४४४, .예4우복보,보 फ्याक्स +0 -.-២'

Sharing

प्रतिक्रिया दिनुहोस