• २०८३ मङ्सिर ३ गते बुधवार

सर्वोच्चले अन्तरिम आदेश नदिएपछि गगनलाई महाधिवेशन गर्ने बाटो खुल्यो

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

भदौ ११, काठमाडौं । सर्वोच्च अदालतले काँग्रेसका पूर्वसभापति शेरबहादुर देउवा र पूर्वकार्यबहाक सभापति पूर्णबहादुर खड्काले महाधिवेशन रोक्न दिएको पूरक निवेदनमा अन्तरकालीन आदेश दिन अस्वीकार गरेको छ ।

विहिबार सर्वोच्चका न्यायाधीश डा.नहकुल सुवेदी, महेश शर्मा पौडेल र मेघराज पोखरेल संलग्न पूर्ण इजलासके अन्तरकालीन आदेश दिन अस्वीकार गरेको हो ।

योसँगै काँग्रेस सभापति गगन थापालाई १५औं महाधिवेशनका कार्यक्रम अगाडी बढाउन बाटो खुलेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस