• २०८३ मङ्सिर ३ गते बुधवार

रवि लामिछानेको आब्हानमा सर्बदलीय बैठक बस्दैँ

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

भदौ ११, काठमाडौं । आज सर्बदलीय बैठक बस्दैँछ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलेले भोटेकोशी बाढीबाट भएको क्षति, खोजी तथा उद्धार, राहत र पुनःस्थापनाका विषयमा छलफल गर्न सर्वदलीय बैठक बोलाएका हुन् ।

बैठक बिहीबार बिहान ९ः०० बजे सिंहदरबारस्थित रास्वपा संसदीय दलको कार्यालयमा बस्नेछ ।

रास्वपाका प्रवक्ता जगदीश खरेलका अनुसार बैठकमा भोटेकोशी बाढीबाट भएको मानवीय तथा भौतिक क्षतिको अवस्था, बेपत्ताको खोजी, उद्धार तथा राहत कार्य र प्रभावितको पुनःस्थापनाका विषयमा छलफल हुनेछ ।

Sharing

प्रतिक्रिया दिनुहोस