• २०८३ भाद्र २ गते मङ्गलवार

रास्वपाका पूर्वसांसद ढाका कुमार श्रेष्ठ श्रम संस्कृति पार्टीमा प्रवेश

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

माघ १३, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका पूर्वसांसद ढाका कुमार श्रेष्ठ हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीमा प्रवेश गरेका छन् ।

श्रेष्ठलाई मंगलबार साम्पाङले पार्टी सदस्यता दिएर प्रवेश गराएका हुन् । रास्वपाको समानुपातिक कोटामा सांसद बनेका श्रेष्ठको विवादित अडियो बाहिर आएपछि पार्टीबाट निष्कासनमा परेका थिए ।

Sharing

प्रतिक्रिया दिनुहोस