• २०८३ भाद्र ११ गते बिहिवार

२४ घण्टामा ट्राफिक प्रहरीले गर्यो ९९३ जनालाई कारबाही

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

भदौ १०, काठमाडौं । ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा ९९३ वटा सवारीसाधनका चालकलाई कारबाही गरेको छ । बुधबार बिहानसम्म काठमाडौं उपत्यकाका विभिन्न स्थानमा ट्राफिक प्रहरीले सञ्चालन गरेको जाँचका क्रममा मादक पदार्थ (मापसे) सेवन गरी सवारी चलाउने ५८, सिसिटिभिमार्फत ७४, रातोबत्तीमा ६३ जना चालकलाई कारबाही गरिएको छ ।

यसैगरी, तीव्रगतिमा ११३, हर्न निषेधमा ३४, लेन क्रसमा ४८, अवस्था ठिक नभएको ३२, एकतर्फीमा १५ र अन्यमा ५५६ जना चालकलाई कारबाही गरिएको ट्राफिक प्रहरीले जनाएको छ ।

May be an image of text that says 'काठमाण्डौ उपत्यकाको दैनिक ट्राफिक कारवाही विवरण मिति २०८३०५१० गते बिहान :00 बजे सम्म मा.प.से. सिसटिभी ५८ RED लाईट ७४ तिরर गति ६३ हर्न लेन ११३ अवस्था ठिक नमएको ३४ xe ONEWAY ONE WAY ३२ अन्य १५ ५५६ २४ घणटे कारवाही संख्या ९९३ Kathmandu Valley Traffic Police Office Ramshahpath, Kathmandu CO 103 (Emergency) vtpo@nepalpolice.gov.np facebook.com/ktmtraffic @valleytraffic traffic.nepalpolice.gov.np'

Sharing

प्रतिक्रिया दिनुहोस