• २०८३ असार ११ गते बिहिवार

तुलसा बाइवाको नेतृत्वमा चुनावी अभियानको साङ्गितिक कार्यक्रम सम्पन्न

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

फागुन १४, काठमाडौं ।   उज्यालो नेपाल पार्टीको केन्द्रीय सदस्य तुलसा बाइवाको नेतृत्वमा चुनावी अभियानको साङ्गितिक कार्यक्रम गरेका छन् ।


बुधबार पाँचथर जिल्लाको चुनावी अभियान अन्तर्गत फिदिममा जेनजी युनाईटेड टिम सङ्ग साझको खाना पश्चात् चुनावी अभियानको साङ्गितिक कार्यक्रम गरेका हुन् ।

Sharing

प्रतिक्रिया दिनुहोस