• २०८३ असोज ९ गते शुक्रवार

आज सुन र चाँदी दुवैको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असोज ९, काठमाडौँ ।   नेपाली बजारमा शुक्रबार सुन र चाँदी दुवैको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला ५०० रुपैयाँ र चाँदी प्रतितोला ३० रुपैयाँले घटेको हो ।

शुक्रबार सुन प्रतितोला दुई लाख ९८ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ। बिहीबार सुन प्रतितोला दुई लाख ९९ हजार १०० रुपैयाँमा कारोबार भएको थियो। चाँदीको मूल्य पनि घटेर प्रतितोला चार हजार ६२० रुपैयाँ कायम भएको छ । बिहीबार चाँदी प्रतितोला चार हजार ६५० रुपैयाँमा कारोबार भएको थियो ।

Sharing

प्रतिक्रिया दिनुहोस