भदौ ९, काठमाडौं । राष्ट्रियसभा बैठक बस्दैँछ । संघीय संसद भवन, सिंहदरवारमा उक्त बैठक बस्नेछ ।

आजको बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहले ‘प्रतिनिधिसभावाट सन्देशसहित प्राप्त नेपाल बिशेष सेवा एेन, २०४२ को साविकको ब्यवस्था जगाउने सबन्धी बिधेयक, २०४२ को साविकको ब्यवस्था जगाउने सबन्धी बिधेयक, २०८३ लाई दफावार छलफलका लागि बिधायन ब्यवस्थापन समितिमा पठाइयोस’ भन्ने प्रस्ताव प्रस्तुत हुनेछ ।
