• २०८३ भाद्र ८ गते सोमवार

२४ घण्टामा ट्राफिक प्रहरीले गर्यो ७६९ जनालाई कारबाही

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

भदौ ८, काठमाडौं । ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा ७६९ वटा सवारीसाधनका चालकलाई कारबाही गरेको छ । सोमबार बिहानसम्म काठमाडौं उपत्यकाका विभिन्न स्थानमा ट्राफिक प्रहरीले सञ्चालन गरेको जाँचका क्रममा मादक पदार्थ (मापसे) सेवन गरी सवारी चलाउने ७६, सिसिटिभिमार्फत ७५, रातोबत्तीमा ५९ जना चालकलाई कारबाही गरिएको छ ।

यसैगरी, तीव्रगतिमा १३०, हर्न निषेधमा १३, लेन क्रसमा ८, अवस्था ठिक नभएको २१, एकतर्फीमा १४ र अन्यमा ३७३ जना चालकलाई कारबाही गरिएको ट्राफिक प्रहरीले जनाएको छ ।

May be an image of ‎text that says '‎काठमाण्डौ उपत्यकाको दैनिक ट्राफिक कारवाही विवरण मिति २०८३०५०८ गते बिहान &:oo बजे सम्म मा.प.से. सिसिटिमी ७६ RED लाईट ७५ নির गति ५९ हर्न लेन १३० १३ अवस्था ठिक नमएको २१ ONE WAY अन्य م ३७३ २४ घ्टे कारवाही संख्या ७६९ CONTACT Kathmandu Valley Traffic Police Office Ramshahpath, Ramshahpath,Kathmandu Kathmandu 103 (Emergency) vtpo@nepalpolice.gov.np f facebook.com/ktmtraffic @valleytraffic traffic.nepalpolice.gov.np‎'‎

Sharing

प्रतिक्रिया दिनुहोस