• २०८३ भाद्र ७ गते आइतवार

२४ घण्टामा देशभर सवारी दुर्घटनामा ४ को मृत्यु, १०८ जना घाइते

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

भदौ ७, काठमाडौं । पछिल्लो २४ घण्टामा देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा ४ जनाको मृत्यु भएको छ भने १०८ जना घाइते भएका छन् । नेपाल प्रहरीले दिएको जानकारी अनुसार दुर्घटनामा गण्डकी र बागमती प्रदेशमा २-२ जनाको मृत्यु भएको छ ।

May be an image of map and text that says 'कर्णाली प्रदेश मत्य 1 जना घाइते o जना गण्डकी प्रदेश मृत्यु ไว जना धाइતે जना मिति ၃.3 मदो Of गते २४ घण्टाको सवारी दुर्घटना बागमती प्रदेश मृत्य ไจ जना घाइ्वे जना सदरपश्विम प्रदेश मृत्य जना घाइतो काठमाडी उपत्यका मृत्યु ιο जना O जना धाइ्ते २५ जना कोशी प्रदेश गृत्य ιο जना लुगिबिनी प्रदेश मत्य o जना ધाइતે 96 जना घाइते 39 जना जम्मा मानवीय क्षति मृत्यु जना घाइते मघेश प्रदेश मृत्य जना 90τ जना धाइते २९ जना विस्वृत विस्कृतविवरणकमेनम... विवरण कमेन्टमा...'

त्यस्तै देशभर भएका दुर्घटनामा १०८ जना घाइते भएका छन् । जस अनुसार मधेश प्रदेशमा २९ जना घाइते भएका छन् भने कोशीमा १६ जना, काठमाडौँ उपत्यकामा २५ जना, बागमतीमा १ जना घाइते भएका छन् भने लुम्बिनीमा ३१ जना, गण्डकीमा १ जना घाइते भएका छन् ।

May be an image of blueprint and text

Sharing

प्रतिक्रिया दिनुहोस